मन्त्रीपरिषद् र प्रतिनिधि सभाको बैठक सर्‍यो

Nagarik Sewa 1537+ समाचार ( )
१५ जेठ २०८१, मङ्गलबार

काठमाडौं। मन्त्रीपरिषद्को बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो २ बजेका लागि सारिएको छ । यस्तै आज आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको समय पनि सारिएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको छ । 

मन्त्रीपरिषद् बैठक र संसद् बैठकको समय परिवर्तन भएको खानेपानी मन्त्री राजेन्द्र कुमार राईले जानकारी दिनुभयो । संसदीय छानबिन समिति गठनका लागि सहमति जुटाउनका लागि बैठकको समय सारिएको बुझिएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार