बेचन झा विरुद्ध भुटानी शरणार्थी प्रकरणमा अभियोग पत्र दायर

Nagarik Sewa 1537+ समाचार ( )
३० श्रावण २०८१, बुधवार

काठमाडौं। भुटानी शरणार्थी प्रकरणको पूरक अभियोग जिल्ला अदालत काठमाडौंमा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालयले बेचन झा विरुद्ध अभियोग पत्र दायर गरेको हो । 

सरकारी वकिलले बेचनलाई ठगी, लिखत किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा अदालतले बेचनसँग आज बयान लिँदै छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार