तोलामा ९ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
३२ श्रावण २०८१, शुक्रबार

काठमाडौं। आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको छ। आज सुन १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अस्ति जस्तै तोलाको १ लाख ५० हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी २० रुपैयाँले बढेर तोलाको १ हजार ७ सय ६० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार