विस्कुट गोदाममा आगलागी

Nagarik Sewa 1537+ समाचार ( )
२३ जेठ २०८१, बुधवार

काठमाडौं। काठमाडौंको तीनकुनेस्थित एक घरमा रहेको विस्कुट गोदाममा आगलागी भएको छ । तीनकुनेबाट सुविधानगरतर्फ जाने सडकसँगैको घरमा आगलागी भएपछि नियन्त्रणका लागि दमकल पुगेका छन् । 

बिस्कुट गोदाममा आगो लागेपछि त्यहाँ रहेका ग्यास सिलिन्डरबाट झन् आगो फैलिएको थियो । उक्त आगो निभाउन काठमाडौं र ललितपुरका ४ वटा बारुण यन्त्र र ट्यांकर परिचालन गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार