प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी
३ श्रावण २०८०, बुधवार
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको छ ।
बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
तस्बिर : प्रदीपराज वन्त