पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या

Nagarik Sewa 1537+ समाचार ( )
७ श्रावण २०८१, सोमबार

सर्लाही । सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाही चन्द्रनगर गाउँपालिका रतनपुर बस्ने ८० वर्षीय यादवको आइतबार राती हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार टाउकोमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा आफ्नै निवासमा उनी मृत अवस्थामा भेटिएका थिए । अहिले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख बिनोद पोखरेल नेतृत्वको टोलीले घटनाको अनुसंधान अघि बढाएको छ ।

हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । राय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार