महिला क्रिकेट टोली एसिया कप खेलेर फर्कियो

Nagarik Sewa 1537+ समाचार ( )
१० श्रावण २०८१, बिहीबार

काठमाडौं। एसिया कप खेलेर नेपाली महिला क्रिकेट टोली  बिहीबार दिउँसो स्वदेश फर्किएको छ । 

पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । त्यस्तै समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भयो । नेपालले एसिया कपको इतिहासमै पहिलो विजय हात पारेको हो । सन् २०१२ र २०१६ मा ट्वान्टी–२० संरचनामा भएका दुवै संस्करणको एसिया कपमा नेपालले एउटै खेल जित्न सकेको थिएन र सबै ८ खेलमा पराजित भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार