पहिरोमा परि ६ जनाको मृत्यु

Nagarik Sewa 1537+ समाचार ( )
९ भाद्र २०८१, आइतबार

काठमाडौं। रामेछापको दोरम्बा शैलुङ ३ मा गएको पहिरोमा परि ६ जनाको मृत्यु भएको छ । पहिरोमा परी ४ जना अझै बेपत्ता रहेको रामेछापका जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको हो।

पहिरोले ४ वटा घर र १ पक्कि पुल बगाएको छ । अहिले बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार