आज सुनचाँदीको मूल्य स्थिर

Nagarik Sewa 1537+ समाचार ( )
१८ भाद्र २०८१, मङ्गलबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

मंगलबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको महासंघले जनाएको छ । यस अघि सोमबार पनि सुनको मुल्य १ लाख ५२ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको एक हजार सात सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार