भोलि सार्वजनिक बिदा

Nagarik Sewa 1537+ समाचार ( )
२८ चैत्र २०८०, बुधवार

काठमाडौं । सरकारले भोलि चैत २९ गते बिहीबार ईद उल फित्रको अवसरमा सार्वजनिक बिदा दिएको छ । 

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय अनुसार बिहीबार सो बिदा दिइएको गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार