आज सुनको मूल्य स्थिर

Nagarik Sewa 1537+ समाचार ( )
१८ वैशाख २०८१, मङ्गलबार

काठमाडौं। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ। यसअनुसार छापावाल सुन १ लाख ३७ हजार २ सय र तेजाबी सुन १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ। 

सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो। तर मंगलबार चाँदीको मूल्यमा १५ रुपैयाँको गिरावट आएको छ। योसँगै आज चाँदी १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार