सुनको मूल्य स्थिर

Nagarik Sewa 1537+ समाचार ( )
३१ श्रावण २०८१, बिहीबार

काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने प्रतितोला ५ रुपियाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो जस्तै आज पनि छापावाल सुन प्रतितोला १ लाख ५० हजार ५०० र तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार ८ सयमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ हजार ७ सय ४० रुपियाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार