बढ्यो इन्धनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
३० अशोज २०८१, बुधवार

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमको मंगलबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ बढाएको हो । 

निगमले बढेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ । नयाँ मूल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५१ रुपैयाँ पर्ने भएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार