झापामा चट्याङ लागेर एक युवकको मृत्यु

Nagarik Sewa 1537+ समाचार ( )
९ अशोज २०८१, बुधवार

काठमाडौं । झापामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। दमक गरपालिका- ४ का ३६ वर्षीय कुमार मोतेको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मातेले स्थानीय भक्तबहादुर नेपालीको घर बनाउने काम गर्दै आएका थिए। नेपालीकै घरमा गएको बेला गएराति १० बजे उनलाई चट्याङ लागेको थियो। दमक अस्पतालमा उपचारको क्रममा राति साढे ११ बजे उनकाे मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार