हवाई सेवा प्रभावित

Nagarik Sewa 1537+ समाचार ( )
११ अशोज २०८१, शुक्रबार

काठमाडौं । खराब मौसमका कारण भिजिविलिटी कम हुँदा हवाई सेवा प्रभावित भएको छ । मौसम खराब हुँदा भएकोले आजका उडानसहित माउण्टेन फ्लाइटहरु पनि प्रभावित भएका हुन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना छ । शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार