तोलामा १ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
१९ असार २०८१, मङ्गलबार

काठमाडौं। सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेको छ । हिजो तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज १ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ आज पनि हिजोजस्तै घटबढ भएन । आज चाँदी तोलाको १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार