तोलामा १०० रुपैंयाल बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
२७ चैत्र २०८०, मङ्गलबार

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य तोलामा १०० रुपैंयाले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन १ लाख ३६ हजार ३०० कायम भएको छ । यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मुल्य हो । 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ६५० रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार २०० रुपैयाँ किनबेच भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ५५० रुपैयाँ निर्धारण भएको थियो । 

यता, आज चाँदीको मुल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य प्रतितोला १६ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार