गोनपा -५ को आयोजनामा मासिक रक्तदान कार्यक्रम आगामी असोज ७ गते हुदैँ

Nagarik Sewa 1+ समाचार ( )
४ अशोज २०८०, बिहीबार

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा -५ को आयोजनामा मासिक रक्तदान कार्यक्रम आगामी असोज ७ गते हुने भएको छ ।   

नेपाल मेडिकल कलेजको प्राविधिक सहयोगमा गोकर्णेश्वर नगरवासीलाई नि:शुक्ल ब्लड उपलब्ध गराउने उद्देश्यले गोकर्णेश्वर नगरपालिका वडा ५ कार्यालय जोरपाटी र सहयोगी संस्थाको आयोजनामा प्रत्येक महिनाको ७ गते रक्तदान कार्यक्रम गर्दै आईरहेको वडाले जनाएको छ ।   

रक्तदान कार्यक्रम विहान १० बजेदेखि २ बजेसम्म हुने वडाले जनाएको छ । कार्यक्रम वडा कार्याालय भवन परिसरमा हुने पनि बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार