स्कुल बस दुर्घटनामा १ जनाको मृत्यु

Nagarik Sewa 1537+ समाचार ( )
१४ श्रावण २०८१, सोमबार

पोखरा। पोखरामा भएको स्कुल बस दुर्घटनामा परी विद्यालयकी कार्यालय सहयोगी आरती विकको मृत्यु भएको छ । आज बिहान पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परी २९ जना घाइते भएका हुन् । 

 घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार