शनिबारबाट रातो मत्स्येन्द्रनाथको रथ तान्न शुरु

Nagarik Sewa 1537+ समाचार ( )
३० वैशाख २०८१, आइतबार

काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ शनिबारबाट तान्न शुरु गरिएको छ । पुलचोकमा निर्माण गरिएको रथ शनिवार बाजागाजासहित गःबहाल पुर्याइएको हो । 

वैशाख १२ गतेबाट शुरु गरिएको रथ निर्माण सकिएपछि वैशाख २७ मा मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको थियो ।

रातो मत्स्येन्द्रनाथको रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चौथीमा जावलाखेल पुर्याएर भोटो देखाई अन्त्य गर्ने प्रचलन रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार