स्वास्थ्य मन्त्रालयले भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउँदै

Nagarik Sewa 1537+ समाचार ( )
२ कार्तिक २०८१, शुक्रबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज र भोली देशैभर भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउँदैछ । राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत पाँच वर्ष मुनिका बालबालिकालाई औषधि खुवाउन लागिएको हो ।

यसका साथै १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने पाँच वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार