१५.५४ अंकले बढ्यो नेप्से

Nagarik Sewa 1537+ समाचार ( )
९ जेठ २०८१, बुधवार

काठमाडौं। आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। बुधबार बजार १५.५४ अंकले बढेर २१३१ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१८ कम्पनीको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा ४ वटा उपसूचक मात्र हरियाली भएको छ ।यस दिन सबैभन्दा बढी नेरुडे मिर्मिरे लघुवित्तको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको २४ करोड ४२ लाख ८० हजार रुपैया बराबरको कारोबार भएको छ ।कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको पोखरा फाइनान्सको २१ करोड १२ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार