तोलामा ६ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 1537+ समाचार ( )
१६ जेठ २०८१, बुधवार

काठमाडौं । बुधबार सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

त्यस्तै चाँदी प्रतितोला १ हजार ९ सय ३० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार