सुनको मूल्यमा सामान्य गिरावट

Nagarik Sewa 1537+ समाचार ( )
१४ अशोज २०८१, सोमबार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । स्थानीय बजारमा आज छापावाला सुन तोलामा १ सयले घटेर एक लाख ६० हजार पाँच सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ४५ मा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ४० कारोबार हुने गरी निर्धारण भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार