सार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रम अन्तरगत भक्तपुर दरवार स्क्वायरमा राष्ट्रपति (फोटोफिचर)

Nagarik Sewa 1537+ समाचार ( )
१४ भाद्र २०८१, शुक्रबार

काठमाडौं। आजबाट सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम शुरु भएको छ । यस कार्यक्रमका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल हरेक महिनामा एकदिन सार्वजनिक स्थलमा जानुहुने भएको छ ।  सार्वजनिक स्थलमा उहाँले आम नागरिकसँग संवाद गर्ने तथा स्थानीयको गुनासो सुन्नुहुने छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार